२१ कात्तिक २०८३, शनिवार

संकटा साकोसको अध्यक्षमा सिंह, सचिवमा श्रेष्ठ

२०७१ माघ २३, शुक्रबार
संकटा साकोसको अध्यक्षमा सिंह, सचिवमा श्रेष्ठ

काठमाडौं । संकटा बचत तथा ऋण सहकारी संस्था (साकोस)को १५ औँ बार्षिक साधारण सभाले उत्तम बहादुर सिंहको अध्यक्षतामा नयाँ संचालक समिती चयन गरेको छ ।

सभाले सो नेतृत्व सर्वसहमतीमा चयन गरेको हो । सभाले संस्थाको सचिवमा विन्देश्वर श्रेष्ठ चयन भए । त्यस्तै सदस्यहरुमा माधवलाल जोशी, कैलाश प्रसाद श्रेष्ठ, आशा वासुकला, विकास सुवाल र लक्ष्मी मानन्धर छन् ।

त्यस्तै लेखा समितीको संयोजकमा दिव्यश्वर प्रसाद श्रेष्ठ र सदस्यहरुमा उमेशकुमार तुलाधर, हिरण्य बज्र बज्राचार्य चयन भए । त्यस्तै ऋण उपसिमितिको सदस्यमा प्रविणमान सिह र सुलोचना प्रधानलाई चयन भएका छन् ।

अभिलेख

लोकप्रिय