महिलाहरुले खाेले कृषि सहकारी
लम्की । कृषिमा नयाँ क्रान्ती गर्ने उदेश्यका साथ कैलालीको लम्कीका महिलाहरुले अाइतबार नयाँ कृषि अभियान कृषि सहकारी संस्थाको गठन गरेका छन् । समाजसेवी, व्यापारी, वुद्धिजिवि तथा आम महिलाहरुको भेलाले अमृता वुढाको अध्यक्षतामा ११ सदस्यीय सहकारी संस्थाको गठन गरिएको हो ।
संस्थाको उपाध्यक्षमा टहरी वुढाथोकि, सचिवमा जानकी अधिकारी जैशी , कोषध्यक्षमा इन्द्रकला शर्मा जैशी चयन भएका छन् । सदस्यहरुमा कमला जैशी, चन्द्रा चलाउने, सिता लुहार, यमी जैशी, नन्दा रिमाल, जमुना थापा र वुचनी चौधरी चयन भएका छन् ।
त्यस्तै राधिका भट्टको संयोजकत्वमा ६ सदस्यीय लेखा समिति समेत गठन गरिएको छ । संस्था मार्फत आधुनिक च्याउ खेति, कुखुरा पालन, माछा पालन, वंगुर पालन, वाख्रा पालन, तरकारी खेति लगाएय कृषिमा नयाँ कार्य गरिने कार्यालय सहयक शारदा देवकोटाले जानकारी दिइन ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
