साना किसान बैंकमा नयाँ सञ्चालक पाठक , न्यौपाने र यादब निर्बिरोध
काठमाडौ । साना किसान बिकास बैंकको १३ औ बार्षिक साधारणसभाबाट नया नेतृत्व चयन भएको छ । निर्वाचित हुने सञ्चालकहरुमा खेम बहादुर पाठक , अनिल उपाध्याय, कुञ्ज प्साद मिश्र , सुकदेब न्यौपाने , रबिन्द्र यादब, शकर श्रेष्ठ , उमेश लम्साल र डा उमाकान्त शिलवाल निर्वाचित भएका छन् । साना किसानहरुको तर्फबाट संचालक समितिका सदस्यहरुमा न्यौपाने, पाठक र यादब निर्बिरोध निर्बाचित भएका हुन ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
