कानुनको खिल्ली उडाउदै सहकारीमा यसरी हुन्छ ब्याजको प्रचार, नियमन निकाय मुकदर्शक
काठमाडौं, १ असोज । कम्जोर नियमनको फाइदा उठाउदै ललितपुर जिल्लामा मुख्य कार्यालय रहेको गोरखा सेभिङ एण्ड को अपरेटिभले सहकारी मापदण्डको ठाडो उल्लंघन गरेको छ । चाड पर्वको शुभकामना दिने नाममा एक दैनिक पत्रिकामा संस्थाले आफ्नो बचतका ब्यजदरको प्रचार गरेर नियमन निकायलाई ठाडो चुनौती दिएको छ ।
सहकारीहरुले ब्याजको प्रलोभन देखाइ र्सवसाधारणलाई ठगीने क्रम बढ्दै गए पनि नियमन निकायले आइन्दा यसो नगर्नु भन्ने सचेत पत्र काटेर सस्थामा पठाउने बाहेक अन्य काम गर्न नसकेको गुनासो बढ्दै गएको छ । सहकारीलाई ब्याजको प्रचार गर्न नियममा बन्देज गरिए पनि शहरका अधिकांश सहकारीहरुले होडिङ बोर्ड राखेर र दैनिक अखबारहरुमा विज्ञापन गरेर ब्याजको प्रचार गर्ने गरेको पाइएको छ । 
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
