वरिष्ठ सहकारी अधिकृत बलराम निरौलाको सरुवा
काठमाडौं, २८ भदौं । डिभिजन सहकारी कार्यालय काठमाडौंका प्रमुखको सरुवा भएको छ। काठमाडौंका वरिष्ठ सहकारी अधिकृत बलराम निरौलाको डिभिजन सहकारी तथा प्रशिक्षण कार्यालय पोखरामा सरुवा भएको हो । निरौला असोज पहिलो साताभित्र डिभिजन प्रमुखको जिम्मेवारी सम्हाल्नुहुने छ । त्यस्तै उनको ठाउँमा सहकारी डिभिजन तथा प्रशिक्षण कार्यालयका प्रमुख नारायण अर्याल आएने बताएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
