त्रि–बर्षिय ब्यवसायिक रणनितिक योजना निर्माण कार्यशाला गोष्ठि सम्पन्न
चितवन, २५ भदौ । भरतपुर नगरपालीका–४ स्थित सगुन बचत तथा ऋण सहकारी सस्था लिको आयोजनामा २ दिने त्रि–बर्षिय ब्यवसायिक रणनितिक योजना निर्माण कार्यशाला गोष्ठि मंगलबार सम्पन्न भयो ।
संस्थाका अध्यक्ष चुणामणी पौडेलको सभापतीत्वमा सम्पन्न गोष्ठिमा नेफ्स्कूनका संचालक इन्द्रराजज्योती पौडेल र नबराज सापकोटाले सहजीकरण गरेका थिए । कार्यक्रममा संचालक सदस्य, सल्लाहकार, लेखा समिति, विभिन्न उप–समितिका सदस्यहरु गरी ३५ जना सदस्यहरुको सहभागीता रहेको थियो ।
संस्थाले समुदायमा आधारित उत्कृस्ट सहकारी सगुन सहकारी भन्ने परिकल्पनाका साथ आगामी तिन बर्षमा ६ सय ५४ शेयर सदस्य बढाएर १५ सय तथा पुंजी १ करोड ३० लाख बाट ३ करोड पुर्याएको छ ।
हाल कायम ९ प्रकारका बचत शीर्षक लाई बढाएर १३ प्रकारका बचत शिर्षक मा ४ करोड ६४ लाख बाट १२ करोड र ५ करोड ५६ लाख ऋण लगानी रहेकोमा १३ कारोड ५ ० लाख पुर्याउने लक्ष निर्धारण गरेको अध्यक्ष पौडेले बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
