सिनर्जी टेकको रयापिड टेकसँग साझेदारी, आफ्नै प्लेटफर्मबाटै बैंकिङ सेवा
समझदारीअनुसार रयापिड टेकको एपीआई बैंकिङ प्लेटफर्म सिनर्जी टेकका विभिन्न प्लेटफर्ममा एकीकृत गरिनेछ। यस साझेदारीले सिनर्जी टेकका ग्राहकलाई आफ्ना बैंक खाता सफ्टवेयरसँग जोडेर बैंक खाताको मौज्दात हेर्न, वास्तविक समयमै बैंक स्टेटमेन्ट प्राप्त गर्न तथा बैंकिङ कारोबारको मिलान (रिकन्सिलिएसन) गर्न सहज बनाउनेछ।
काठमाडौं : सिनर्जी टेक सफ्टवेयर र रयापिड टेकबीच बैंकिङ प्रविधिलाई एकीकृत गर्ने उद्देश्यले समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको छ।
यस प्रणालीमा स्वचालित कारोबार मिलानको सुविधा उपलब्ध हुने भएकाले कारोबारको विवरण रुजु तथा प्रमाणीकरण गर्न लाग्ने समय घट्ने अपेक्षा गरिएको छ। साथै, बैंकिङ कारोबार र सफ्टवेयर प्रणालीबीचको समन्वय प्रभावकारी बनाउन पनि यसले सहयोग पुर्याउने विश्वास गरिएको छ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
२५ करोडसम्म कारोबार गर्ने सहकारीलाई ४ हजारमै कोर बैंकिङ सफ्टवेयर
२६ आश्विन २०८३, सोमबार
बुडोल सामुदायिक साकोसको साधारण सभामा ५९.४२% सदस्य उपस्थित, ६% लाभांश पारित
२६ आश्विन २०८३, सोमबार
सहकारीका समस्या समाधानदेखि नीतिगत सुधारसम्मका सुझाव महासंघद्वारा मन्त्रीसमक्ष पेस
२६ आश्विन २०८३, सोमबार