२० कात्तिक २०८३, शुक्रबार

एउटै कुखुराको मुल्य १.५ लाख रुपैयाँ

२०७१ भदौ १४, शनिवार
एउटै कुखुराको मुल्य १.५ लाख रुपैयाँ

यो कुरा सबैलाई थाहा छ कुखुरा जस्तो कलरको भए पनि भालेको रंग रातो नै हुन्छ । तर याहा चिकेनका पारखीहरुलाई हैरान बनाउने कुरा के छ भने दुनियामा यस्तो पनि कुखुरा कुखुरी छन् जस्को रंग पनि कालो र यस्को मासु पनि कालो नै रहेको छ । चित्रमा देखिएको कुखुराको नाम एयम सिमैनी हो ।  अलग किसिमको यो कुखुराको माग दुनियामा बढ्दै गएको छ । बर्ष २०१३मा फ्लोरिडामा एउटा एयम सिमैनीको मुल्य १ दशमलव ५ लाख रुपैयाँ भारु (२५०० डलर)मा बिक्रि भएको थियो ।  संसारमा यो जातको कुखुरा दुर्लभ मानिएको छ । यसको मासुमा फलामको मात्रा  उच्च  हुने भएकाले विश्वमा यसको ठूलो माग छ। विशेषज्ञहरूका अनुसार, यस्को मासु  महिलाहरु गर्भवती महिलाको लागि मासु लागि धेरै लाभदायक छ। एजन्सीको सहयोगमा

अभिलेख

लोकप्रिय