नेफ्सकुन अध्यक्षमा चन्द्र प्रसाद ढकालको उम्मेदवारी
२०७० पुष ४, बिहिबार
काठमाडौं, १ पुस । आगामी पुस ५ गते हुने नेपाल बचत तथा ऋण सहकारी संघ -नेफ्सकुन) को निर्वाचनमा अध्यक्ष पदका लागि सहकारीकर्मी चन्द्र प्रसाद ढकालले उम्मेदवारी घोषणा गर्नुभएको छ । नवलपरासी स्थित ग्रामिण बचत तथा ऋण सहकारी संस्थाको प्रतिनिधित्व गर्दै ढकालले उम्मेद्धारी दिनुभएको हो । उहाँले यसअघि नेफ्सकुनको लेखा समितीको संयोजकको रुपमा काम गरिसक्नुभएको छ ।
नेफ्सकुनको स्थापनादेखि आबद्ध रहनुभएका ढकाल खुला र उदार अर्थतन्त्रमा नै सहकारीको विकास हुने विश्वास गर्नुहुन्छ । सहकारी आन्दोलनको संरचनागत तथा दिगो विकासका लागि आफूले उम्मेद्धारी दिएको उहाँको दाबी छ ।
बचत तथा ऋण सहकारी संस्थाका १९ सय ६२ जना प्रतिनिधि सहभागि हुने उक्त सभाको उद्घाटन अर्थमन्त्री शंकर प्रसाद कोइरालाले गर्नुहुनेछ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय सहकारी बैंकद्वारा दुवै समितिको निर्वाचन परिणाम घोषणा, यस्तो बन्यो नयाँ टीम
१० जेष्ठ २०८३, आईतवार
सहकारी क्षेत्रमै न्यून ब्याजदरमा मनकामना साकोसको ऋण योजना
८ जेष्ठ २०८३, शुक्रबार
निर्वाचन प्रचारमा बैंकको लोगो प्रयोग नगर्न निर्देशन
८ जेष्ठ २०८३, शुक्रबार