सहकारीकर्मी रमेश सापकोटा सुर्खेत- २ बाट फराकिलो मतान्तरले विजयी
२०८२ फागुन २४, आईतवार
सुर्खेत : सुर्खेत-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश कुमार सापकोटा विजयी भएका छन् । सापकोटाले ३० हजार ३७८ मत प्राप्त गरी विजयी भएका हुन् ।
उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नारायण कोइरालाले १६ हजार १९६ मत पाए । त्यस्तैनेकपा एमालेका कुलमणि देवकोटा १२ हजार ८९१ मत प्राप्त गरेका छन् ।
नेपाली कम्युनिस्ट पार्टीका झकबहादुर मल्लले ४ हजार ४३६ मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कविराम पुरीले १ हजार २९३ मत प्राप्त गरेका छन् त्यस्तै श्रम संस्कृति पार्टीका राजेन्द्र रामजालीले १ हजार ५९२ मत प्राप्त गरेका छन् ।
सापकोटा वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्थाका सचिव हुन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपदमा जनसचेतन सहकारीको साथ : राहत कोषमा २ लाख ५५ हजार ५५५ रुपैयाँ
१५ भाद्र २०८३, सोमबार
समुदायको सुख–दुःखमा सहकारी : आइडियल साकोसको राहत कोषमा अर्थपूर्ण योगदान
१५ भाद्र २०८३, सोमबार
विपत्तिमा नेचुरल साकोसको साथ, दैवी प्रकोप उद्धार कोषमा २ लाख २२ हजार सहयोग
१४ भाद्र २०८३, आईतवार