नयाँ सरकार बनेपछि अर्थतन्त्रमा व्यापक सुधार अाएको अर्थमन्त्री महतको दाबी
नुवाकोट ७ भदौ । अर्थमन्त्री डा रामशरण महतले देशका कुना कुनामा विकासका गतिविधिहरुलाई बिस्तार गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। नुवाकोटको आप्रह बजारमा बाटोको शिलन्यास गर्दै महतले गाउ गाउँमा विकासका गतिविधि पुर्याउन सरकार लागि परेको बताए।
नयाँ सरकार बन्ने वित्तिकै अर्थतन्त्रमा व्यापक सुधार भएको भन्दै अर्थमन्त्री महतले विकास बजेटको ७० प्रतिशतभन्दा धेरै रकम गाउँमा लैजाने गरेको जानकारी दिए।
अहिले गाउँ गाउँमा विकासको लहर चलेको मन्त्री महतको दावी थियो। चुनावका बेला आफूले गरेका बाचा अनुसार नै मोटर बाटोका लागि बजेट छुट्याएको भन्दै मन्त्री महतले यसले जिल्लाका पूर्वीभेगमा ढुवानी र आवतजावत सहज हुने बताए। मन्त्री महतले विकास गतिविधिमा निजी क्षेत्रको सहभागिता भए मात्रै विकास राम्रोसँग अघि बढ्ने बताए।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
