२० कात्तिक २०८३, शुक्रबार

सहकारी सचिव श्रीधर गौतमको पदावहाली

२०७१ भदौ ३, मङ्गलबार
सहकारी सचिव  श्रीधर गौतमको पदावहाली

काठमाडौ ३ भदौ । सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव श्रीधर गौतमले सोमबार पदावहाली गरेका छन् । गत बिहीबार सम्पन्न मन्त्रिपरिषद्को बैठकले  सहकारी तथा गरिबी निवारण मन्त्रालयको  सचिवमा श्रीधर गौतम नियुक्त गरेको हो । बाबुराम भट्टराई सरकरले नेपाल ट्रष्टको कार्यालयमा खेदेका श्रीधर गौतमले लामो समय पछि सहकारी मन्त्रालयमाको जिम्मेवारी पाएका हुन । सचिव सुरेशमान श्रेष्ठलाई  पर्यटनमा सरुवा भएका थिए ।

अभिलेख

लोकप्रिय