वित्तिय सहकारी छाडा भएः सचिव श्रेष्ठ
काठमाडौं,२९ साउन । सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले सहकारीको सुधारमा ढिलाई गरे सहकारीमा ठूलो दुर्घटना निम्तन सक्ने बताएका छन् । सहकारी विभागले आयोजना गरेको समिक्षा गोष्ठिमा बल्दै उनले आवश्यक कानुन नभएकाले वित्तिय कारोबार गर्ने सहकारी छाडा भएको बताए । बचत तथा ऋण सहकारीमा समस्यारहेको बताउँदै सचिव श्रेष्ठले अब भन्ने कानुनले सहकारीको समस्या सम्बोधन गर्ने बताए ।
गौरीबहादुर कार्कीको अध्यक्षतामा बनेको आयोगले १ सय ३० वटा संस्थाको समस्या समाधान गर्न सहकारी ऐन संशोधन गर्न लागिएको सचिव श्रेष्ठले जानकारी दिए। सहकारी विभागका रजिष्ट्रार बिष्णुहरि पौडेलले सहकारीको विकासका लागि कुनै कसरबाँकी नराख्ने दाबी गरे। राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडालले सहकारीको विकासका लागि राज्यले ध्यान दिन नसकेको बताए।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
