महिला उपाध्यक्षमा ओमदेवी मल्ल सहित ११ जना निर्विरोध, अन्यको चुनाव हुँदै

सुरेन्द्र भण्डारी
ललितपुर, २३ साउन । राष्ट्रिय सहकारी संघको महिला उपाध्यक्षमा ओमदेवी मल्ल निर्विरोध भएका छन् । मल्ल खुल्लाबाट काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघबाट प्रतिनिधि थिइन । महिला उपाध्यक्षमा उमा दाहाले फिर्ता लिएपछि मल्ल निर्विरोध भएकी हुन् ।
त्यस्तै निर्विरोध हुनेमा केन्द्रिय संघहरुबाट रमेश पोखरेल, सुरेन्द्र भण्डारी, गोविन्द बाराकोटी निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै सुदुर पश्चिमबाट तारा लामा तामाङ, पश्चिमाञ्चलबाट भिम तुलाचन निर्विरोध भएका छन् ।
महिला समूहबाट संचालकमा प्रभा कोइराला र टिका बुढाथोकी निर्विरोध भएका छन् ।
संचालकमा पदम दाहाल थप भएका छन् भने लेखा समितिका सदस्यमा उमेश महाशेठ र सदस्य सोम श्रेष्ठ निर्विरोध भएका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार

