राष्ट्रिय सहकारी संघको साधारणसभा शुरु
काठमाडौं, २२ साउन । राष्ट्रिय सहकारी संघको साधारणसभा शुरु भएको छ । संघको कार्यालयमा यतिखेर उद्घाटन कार्यक्रम भइरहेको छ ।
कार्यक्रमा सभामुख सुभाषचन्द्र नेङवाङ, पूर्व अर्थमन्त्री भरतमोहन अधिकारी, एमाओवादीका सहकारी विभाग प्रमुख शक्ति बस्नेत लगायतको उपस्थिती रहेको छ ।
विभिन्न सहकारीका प्रतिनिधिहरु यतिखेर संघको कार्यलय परिसरमा उपस्थित भएका छन् । विभिन्न व्यक्तिहरुको शुभकामना मन्तव्य कार्यक्रम जारी रहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
