२० कात्तिक २०८३, शुक्रबार

राष्ट्रिय सहकारी संघमा बाँस्कोटा र बडालको उम्मेदवारी घोषणा

२०७१ साउन २०, मङ्गलबार
राष्ट्रिय सहकारी संघमा बाँस्कोटा र बडालको उम्मेदवारी घोषणा

काठमाडौं, २० साउन । राष्ट्रिय सहकारी संघमा पूर्व अध्यक्ष दिपक प्रकाश बाँस्कोटा र वर्तमान अध्यक्ष केशवप्रसाद बडाल चुनावी मैदानमा उत्रने भएका छन् ।

आज राजधानीका एक कार्यक्रमको बीच आफ्नो उम्मेदवारी दिने घोषणा गरेका हुन् । सहमतीका लागि छलफल भइरहेको र सहमती हुन नसके चुनावी मैदानमा जाने बताएका छन् ।

सहमतीका लागि प्रयास भइरहेको र सहकारीकर्मीको अनुरोधमा आफ्नो उम्मेदवारी दिने पूर्व अध्यक्ष बाँस्कोटाले बताए । त्यस्तै वडालले कुनै हालतमा आफूले नछाड्ने अडान राखे ।

अभिलेख

लोकप्रिय