स्याङ्जाका २३ सहकारीको दर्ता खारेज
स्याङ्जा, १५ साउन । डिभिजन सहकारी कार्यालय स्याङ्जामा आर्थिक वर्ष २०७०÷०७१ मा २३ वटा सहकारी दर्ता खारेज भएका छन् । जिल्लामा सहकारी दर्ता खारेजी गत वर्षको तुलनामा यस वर्ष ९ वटाले बढी हो ।
अघिल्लो आर्थिक वर्षमा १४ सहकारी दर्ता खारेज भएका थिए । ३३३ सहकारी संस्था रहेकामा यस वर्ष खारेज हुनेमा ५७ बहुउद्देश्यीय सहकारीमध्ये सबैभन्दा धेरैै सातवटा बहुउद्देश्यीय सहकारी संस्था रहेका छन् ।
यसैगरी अन्यमा दुग्ध उत्पादन सहकारी संस्था पाँच, उपभोक्ता सहकारी चार, कृषि सहकारी संस्था लिमिटेड तीन, स्वास्थ्य सहकारी दुई र एक÷एकवटा जिल्ला बचत तथा कृषि सहकारी रहेको डिभिजन सहकारी कार्यालय स्याङ्जाले जनाएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारमा विकूको देउसीभैलो प्रतियोगिता, उत्कृष्ट प्रस्तुतिलाई पुरस्कार
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
