२० कात्तिक २०८३, शुक्रबार

सहकारी बैंकद्वारा ब्याजदर परिर्वतन (तालिका सहित)

२०७१ साउन १४, बुधबार
सहकारी बैंकद्वारा ब्याजदर परिर्वतन (तालिका सहित)

काठमाडौ, १३ साउन । राष्ट्रिय सहकारी बैंकले ब्याजदर परिर्वतन गरेको छ । बैंकले गत आईतबार देखि लागु हुने गरि उपत्यका भित्रका शाखाहरुमा बैकले प्रदान गर्ने कर्जा र निक्षेपको  ब्याज दरमा परिर्वतन गरेको हो ।

बैंकले मुद्दती, पूँजी बृद्धि स्किम, क्रमिक बचत, अनिवार्य नियमित बचत, साधारण बचत, बिषेश बचत र आवधीक कर्जा मासिक किस्ताबन्दी, चालु पूँजी कर्जा, हायर पर्चेज कर्जा, लघु कर्जा लगातमा ब्याजदर परिर्वतन भएको बैंकले  जानकारी दिएको छ ।

sahakarri_bank_sahakarikhabar

अभिलेख

लोकप्रिय