फिलिपिन्सको जनसङख्या दश करोड पुग्यो
फिलिपिन्स, ११ साउन । फिलिपिन्सको जनसङ्ख्या आइतबार १० करोड पुगेको त्यहाँको जनसङ्ख्या अधिकारीहरूले जनाएका छन् । आइतबार बिहान सबेरै एक बालिकाको जन्मपछि त्यहाँको जनसङ्ख्या १० करोड पुगेको फिलिपिन्स तथ्याङ्क विभागका अधिकारीहरूले जानकारी दिएका छन् ।
जेनालिन सेन्टीयो नाम दिइएको ती बालिकालाई दश करोडौं बच्चा भन्ने संज्ञाको दिइएको छ फिलिपिन्समा प्रत्येक मिनेटमा तीन जना बच्चाहरूको जन्म हुने गरेको जनाइएको छ ।
विश्वको तुलनामा फिलिपिन्स जनसङ्ख्याको हिसाबबाट १२ औँ स्थानमा पर्दछ । संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोष (युएनएफपीए) का अनुसार फिलिपिन्समा १० प्रतिशत १५ देखि १९ वर्षका युवती गर्भवती हुने गर्दछ ।
त्यसैगरी फिलिपिन्सको जनसङ्ख्याको ५४ प्रतिशत व्यक्ति २५ वर्ष भन्दा मुनीका रहेका पनि युएनएफपीएले जनाएको छ । सिन्ह्वा
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
