१७ वैशाख २०८३, बिहिबार

सह-सचिव सुरेश प्रधानको नजरमा देखिएका सहकारीका विसंगतिहरु

२०७१ असार २३, सोमबार
सह-सचिव सुरेश प्रधानको नजरमा देखिएका सहकारीका विसंगतिहरु

 कमजोर सदस्य सहभागिता(कारोबारमा सदस्यको कम चासो)
 सहकारीको मूल्य र सिद्धान्त नाघेर कारोबार गर्ने(दर्शन नै बिर्सने)
 प्रभावकारी नियमन र अनुगमनको अभावले सुशासनमा नैराश्यता
 कानुनी कारबाही गर्न नसक्नु र दण्डात्मक ब्यवस्थाको पालना नहुनु
 मापदण्डको पालना नगर्ने ( वित्तिय विवरण प्रतिवेदन र लेखापरिक्षण)
 कार्यक्रम आयोजना वा अबसरको खोजि हुन नसक्नु
 सरकार संग आश्रित हुने परिपाटीको विकास हुनु
 नियमित वित्तिय प्रतिवेदन गर्ने कार्य
 तथ्यांकको अभावमा उपुयुक्त योजना बनाउन कठिनाई हुनु
 बचत भुक्तानी गर्न नसक्नु र ऋण चुक्ता गर्न नसक्नु
 पारदर्शिताको अभाव( प्रतिवेदन, जाच परिक्षण ,सहभागिता आदि)
 नेतृत्व माथिको शंका( ढुलमुलेपन)
 अधिक राजनीतिकरण( पेशा भन्दा पनि राजनीतिमा जोड)
 सहकारीको स्वरुपमा कम्पनीको रुपमा संस्था चलाउने प्रवृति रहनु
 भौगोलिक क्षेत्र नाघेर कारोबार गर्ने गैर सदस्य कारोबार हुनु
२०७१ असार २०मा सहकारी विभाग र केन्द्रीय सहकारी प्रशिक्षण केन्द्रको संयुक्त आयोजनामा आयोजित कार्यक्रम सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव सुरेश प्रधानले प्रस्तुत गर्नुभएको कार्यपत्रको आधारमा

अभिलेख

लोकप्रिय