सहकारी मुक्तक
२०७० पुष २, मङ्गलबार
बनोस सहकारी
देशको आर्थिक समृद्धिको अङ्ग बनोस सहकारी ।
गरीबीको जालो फाँड्ने रङ्ग बनोस सहकारी ।
मेहनत र पसिनाको फलको सुरक्षण गर्ने,
दुःख भुलाई खुशी छर्ने उमङ्ग बनोस सहकारी ।
सहकारी भाव बग्दा
सहकारीको छहारीमा दुःख भुल्न गाह्रो हुन्न ।
भेदभाव हटाई समानताको फूल फूल्न गाह्रो हुन्न ।
मन, मटु र मस्तिष्कमा सहकारी भाव बग्दा,
देशको अर्थतन्त्र अझै माथी पुग्न गाह्रो हुन्न ।
– सन्तोष तिमल्सिना
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी पीडितलाई न्याय दिलाउन बचत फिर्ता अभियानको शुभारम्भ: मुख्यमन्त्री बानियाँ
३० असार २०८३, मंगलवार
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार