शिव शिखर बहुउद्देश्यीय सहकारीद्वारा माेबाईल बैंकिङ सेवा सुरु
काठमाडौं : शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले मोवाइल बैंकिङ्ग सेवा शुरु गरेकाे छ ।
संस्थाले आफ्ना सदस्यहरुलाई प्रविधी मैत्री बनाउने क्रममा शिशिखर मोवाईल पैकिङ्ग एपमार्फत अत्याधुनिक बैकिङ्ग
प्रणालिमा आवद्ध गर्ने प्रयास गरेको छ । एपको प्रयोग गरी सदस्यहरुले आफ्नो मोबाईलबाट विद्युत, पानीको महशुल भुक्तानी गर्न, आफ्नो बा ईच्छाईएको मोबाईल रिचार्ज गर्न, हवाई टिकट काट्न, बीमा प्रिमियम भुक्तानी गर्न, टी भी तथा इन्टरनेटको बिल तिर्न जस्ता कार्यहरु गर्न सकिने छ । त्यसै गरी यस संस्थाको खाताबाट आफूलाई आवश्यक पर्ने आफ्नी या ईच्छाईएको बैंक खातामा रकमान्तर गर्न, यस संस्थाको आफ्नो खाताबाट अन्य आवश्यक पर्ने खातामा रकम स्थानान्तरण गर्न पनि सकिने छ । सस्थमा रहेको आफ्नी बचत, शेयर, कर्जाको जानकारी समेत लिन सकिने छ । संस्थाकाे मुख्य कार्यालय भक्तपुरको कौशलटारमा रहेको छ भने काठमाडौं उपत्यकामा थप ८ वटा र उपत्यका बाहिर १३ वटा सदस्य सेवा केन्द्रहरु रहेका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार