काठमाडौंका तीन सहकारीबीच एकीकरण सम्झौता
२०७७ कात्तिक १५, शनिवार
काठमाडौं :
काठमाडौंमा सञ्चालित तीन वटा सहकारीबीच एकिकरण सम्झौता भएको छ । कीर्तिपुरमा रहेको दर्शन साकोस, नयाँ बजारमा रहेको सोनित्य साकोस र अनामनगरमा रहेको आदिबासी जनजाती महिला साकोस बीच एकिकरण सम्झौता भएको हो ।
दर्शन बचत तथा ऋण सहकारी संस्थाको समन्वयमा तीनै वटा सहकारीबीच एकिकरण गर्ने सम्वन्धि सम्झौता भएको दर्शन साकोसका अध्यक्ष दिनेश दर्शनधारीले जानकारी दिनुभयो । दर्शन साकोसको नव निर्मित भवन उद्धघाटन कार्यक्रमको अवसरमा संस्था एकिकरण गर्ने घोषणा गरेको अध्यक्ष दर्शनधारीले बताउनुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार
राष्ट्रिय सहकारी बैंक २४औँ वर्षमा, सहकारी आन्दोलन सुदृढ बनाउन अटल प्रतिबद्धता
२५ असार २०८३, बिहीबार