मान्द्रेढुङ्गा सहकारीले ल्यायो मुस्ताङबाट च्याङग्रा
२०७७ कात्तिक ३, सोमबार
पोखरा : पोखराको विशालमार्गमा रहेको मान्द्रेढुङ्गा बहुउदेश्यीय सहकारी संस्थाले दसैंमा सुपथ मुल्यमा च्याङग्रा उपलब्ध गराउने भएको छ ।
दसैंलाई लक्षित गरी सहकारीले २ सय ५० वटा च्याङग्रा मुस्ताङबाट पोखरा ल्याएको सहकारीका अध्यक्ष भरत के.सी.ले जानकारी दिनुभयो । दसैंमा च्याङग्रा आवस्यकपर्नेले सहकारीको फार्ममा आएर लैजान सक्ने उहाँले बताउनुभयो ।
सहकारीले सुपथ मुल्यमा च्याङग्रा उपलव्ध गराउने सहकारीका उपाध्यक्ष रेनु थापाले जानकारी दिनुभयो । च्याङग्राको मासु स्वादिलो हुने र पोखरा तथा आसपासका क्षेत्रमा माग बढिरहेकोले सहकारीले मुस्ताङ पुगेर च्याङग्रा ल्याएको उहाँले बताउनुभयो।
सहकारीले पोखरा १४ बिशाल मार्गमा एकिकृत कृषि फार्म पनि संचालन गरिरहेको छ ।
आर्थिक आवाज
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार
राष्ट्रिय सहकारी बैंक २४औँ वर्षमा, सहकारी आन्दोलन सुदृढ बनाउन अटल प्रतिबद्धता
२५ असार २०८३, बिहीबार