मातृ सहकारीलाई ऋण उठाउनै हम्मेहम्मे
२०७७ असोज २७, मङ्गलबार
काठमाडौं : मातृ बचत तथा ऋण सहकारी संस्थाले समयमै नियमित वा चुक्ता नभई भाखा नाघेका कर्जा सदस्य धितो मन्जुरी दिने तथा जमानतदाताहरुलाई तुरुन्त कर्जा चुक्ता गर्न आग्रह गरेको छ ।
संस्थाले एक सूचना प्रकाशित गर्दै भाखा नाघेका ऋणीहरुलाई यथाशिघ्र कर्जा चुक्ता गराउन आग्रह गरेको हो ।
अन्यथा सहकारीले लेना बाँकि रकम अशुलीको लागि सहकारीको नियमानुसार कर्जा सदस्य, धितो मन्जुरी दिने तथा जमानातादाताहरुको ३ पुस्ते नाम/तमासिको सूचना राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशनम कालोसूचीमा नाम समावेश गर्नको लागि सिफारिस गर्ने, धितो लिलाम गर्ने लगायत कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार
राष्ट्रिय सहकारी बैंक २४औँ वर्षमा, सहकारी आन्दोलन सुदृढ बनाउन अटल प्रतिबद्धता
२५ असार २०८३, बिहीबार