एक वडा एक दलित सहकारी
२०७७ असोज १६, शुक्रबार
खोटाङ : खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बुमा फरक प्रकृतिको सहकारी सञ्चालनमा आएको छ । गाउँपालिकाको सहयोगमा ‘दलित बचत तथा ऋण सहकारी संस्था’ स्थापना गरि सञ्चालनमा आएको छ । दलित परिवारलाई बचत गर्ने तथा बचतलाई आम्दानी र व्यवसायमूलक क्षेत्रमा लगानी गर्ने बानीको विकास गराउन गाउँपालिकाले ‘एक वडा, एक दलित सहकारी संस्था’ नीति अनुरुप सहकारी गत चैतमा स्थापना गरेको हो ।
गाउँपालिकाको आर्थिक वर्ष २०७६र७७ को वार्षिक कार्यक्रमअन्तर्गत छोरम्बुमा स्थापना भएको सहकारीमा सो गाउँपालिकाको ५० हजार बीउ पूँजी रहेको छ । स्थानीय पदमबहादुर परियारको अध्यक्षतमा सात सदस्यीय सञ्चालक समिति रहेको सहकारीमा स्थापनाकाल मै ४२ सदस्य पुगेको थियो । हाल यस संस्थाले नियमिति रुपमा कारोबार गरिरहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
मिलिजुली कालिञ्चोक साकोस ३४औँ वर्षमा, सदस्य विश्वाससँगै समृद्धिको सङ्कल्प
७ भाद्र २०८३, आईतवार
कथा जनउत्थानको, कथा रनबहादुरको : सोचदेखि सफलतासम्म
७ भाद्र २०८३, आईतवार
स्वर्णलक्ष्मी सहकारीमा अत्याधुनिक बैंकिङ सफ्टवेयर ‘ब्यालेन्स’ सञ्चालनमा
७ भाद्र २०८३, आईतवार