सुयोग्य साकोसको नयाँ ब्याजदर सार्वजनिक, बढीमा १४ प्रतिशत
२०७७ असोज ६, मङ्गलबार
काठमाडौं, ६ असोज
सरकारले सहकारीको ब्याजदर घटाएकै भोलीपल्ट कोटेश्वर स्थित सुयोग्य बचत तथा ऋण सहकारी संस्थाले ब्याजदर घटाएको छ ।
कात्तिक १५ गतेदेखि लागू हुनेगरी सरकारले ब्याजदर घटाएको भएपनि सुयोग्य साकोसले भने असोज ५ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको हो ।
असोज ५ गते बसेको सञ्चालक समितिको निर्णय बमोजिम ब्याजदर घटाएको संस्थाका प्रबन्धक खड्क प्रसाद सुब्बाले जानकारी दिनुभयो ।
सरकारले तोकेको ब्याजदर बढीमा (१४.७५) भन्दा पनि कम बढीमा १४ प्रतिशत तोकेको छ । यस अघि संस्थाको ब्याजदर बढीमा १५ प्रतिशत रहेको थियो । नयाँ ब्याजदर अनुसार सामुहिक बचत धितो कर्जा, लघु कर्जा भने १३ प्रतिशत मै पाईने छ । संस्थाले व्यावसायिक कर्जा, हायर पर्चेज कर्जा, वैदेशिक कर्जाको ब्याजदर १४ प्रतिशत तोकेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितका लागि धादिङको श्रोतपरिचालन साकोसको २ लाख बढी सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितलाई हाम्रो साकोसको १ लाख ५१ हजार सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितको राहतका लागि iSmart को पहल, ‘स्क्यान एन्ड डोनेट’बाट सहयोग गर्न सकिने
११ भाद्र २०८३, बिहीबार