२० कात्तिक २०८३, शुक्रबार
Sahakari Khabar
    • Home

      Home
    • News
    • Interview
    • Opinion
    • English News
    • Contact Us

राष्ट्रिय सहकारी संघले सुटुक्क तोक्याे निर्वाचनको मिति, राजनीतिक भागभण्डाको विवाद कायमै

सहकारीखबर
२०७१ वैशाख १८, बिहिबार
राष्ट्रिय सहकारी संघले सुटुक्क तोक्याे निर्वाचनको मिति, राजनीतिक  भागभण्डाको विवाद कायमै
Share : 1,540

काठमाडौं १८ बैशाख । राष्ट्रिय सहकारी संघको नयाँ नेतृत्वका लागि आगामी साउन महिनामा अधिवेन हुने भएको छ । पुसमा भएको संस्थाको २०औं वार्षिक साधारणसभाले चैत मसान्तसम्मको नयाँ नेतृत्व परिव्तन गर्नु पर्ने भए पनि राजनितिक भाग नमिल्दा निर्वाचन हुन सकेको थिएन । स‌घको निर्वाचन साउन २२ र २३ गते गर्ने तयारी भएको बताइएको छ ।

गत चैत ३० गते बसेको संघको विशेष बैठकले सुटुक्क निर्वाचनका लागि सो मिति तय गरेको हो । हाल संघमा अध्यक्ष केशब बडाल रहेका छन् । संविधानसभाका सदस्य समेत रहेका संघका अध्यक्ष बडालको म्याद तीन महिनाका लागि लम्बिएको छ । मुलुकमा सहकारी संघ÷संस्थाहरुको छाता संगठनको रुपमा रहेको सो संघको निर्वाचनका लागि आवश्यक तयारीमा जुटेको संघले जानकारी दिएको छ ।

कानुन अनुसार संघको साधारणसभा पुष मसान्त सम्ममा गर्नुपर्ने भएपनि राष्ट्रिय सहकारी संघले बहाना बाजी गर्दै मिति तोकेको थिएन ।

संघको साधारणसभा ढिला हुनको प्रमुख कारण राजनीतीक भागभण्डाको कसरी गर्ने भन्ने विषयमा कुरा नमिल्नु नै मुख्य बिषय रहेको सहकारीकर्मीहरु बताउँछन ।

सहकारी बैंक र नेफ्स्कुनमा एमाले समुहको एकलौटी प्रवेशले समेत काँग्रेस र माओवादी निकटका सहकारीकर्मीलाई कसरी मिलाएर लैजाने भन्ने बिषय अन्यौल भएको उनिहरुको बुझाई छ ।

यो पनि पढ्नुस्

 

मिनराजलाई राष्ट्रिय सहकारी संघको अध्यक्ष बनाउन राजनीतिक चलखेल

अभिलेख

लोकप्रिय

यी हुन् सहकारी बैंकमा धेरै सेयर हुने १८ सहकारी, पहिलोमा लुम्बिनी र दोस्रोमा सहारा नेपाल साकोस

४ मंसिर २०८२, बुधबार

नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक

४ मंसिर २०८२, बुधबार

नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष

२२ कार्तिक २०८२, शुक्रबार

राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त

३ श्रावण २०८२, शुक्रबार

Recent Posts

सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता

२१ कार्तिक २०८३, शुक्रबार

प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु

२० कार्तिक २०८३, बिहीबार

इजाजतपत्रको प्रक्रियामा रहेका सहकारीलाई थप विवरण र कागजात अपलोड गर्न निर्देशन

१९ कार्तिक २०८३, बुधबार

२५ सदस्य र ६० हजार पुँजीबाट सुरु भएको किसान सहकारी ३२औँ वर्षमा, सम्पत्ति ८ अर्ब नाघ्यो

१८ कार्तिक २०८३, मंगलवार
sahakari khabar
  • Facebook
  • Twitter
  • Instragram
  • Youtube
दर्ता निकाय:
कम्पनी : 110892/2069/070 प्रेस काउन्सिल : 2070/05/26 सूचना विभाग : 2221/2077-078

© All COPYRIGHT RESEARVED BY Sahakari khabar 2026.

About Us

Sahakarikhabar.com is completely a Co-operative news portal which is registered under Department Of Information Technology and run by Natural Media Private Limited. We are covering reliable, factual news and activities of co-operatives under the guiding principles of journalism. This is our new initiation to broadcast the news of cooperatives through online portal. We are promising to disseminate Nepalese cooperative movement...Read More

छिटो लिंक
    • Directory
    • About Us
    • Contact Us
    • Coop News
    • Opinion
    • Information
    • Introduction
    • English News
    • Interview
उपयोगी लिंक
    • Ministry of Co-operatives & Poverty Alleviation
    • Ministry of Finance
    • Ministry of Industries
    • Ministry of Local Development
    • Department of Co-operative
    • Nepal Planning Commision
    • National Cooperative Federations
    • Nepal Rastra Bank
    • Agriculture Development Bank
Natural Media Pvt. Ltd.
  • Kathmandu-29, Nepal
  • Email: khabarsahakari@gmail.com
  • Phone: +977-9851-182-313
  • सम्पादकः Kajee Shresstha
विज्ञापनका लागि:
naturalmedianepal@gmail.com 9851182313
Technology Partner: