श्री लालीगुराँसले घटायो कर्जाको ब्याजदर, १३ प्रतिशत मै कर्जा पाईने
ललितपुर, १४ साउन
पुल्चोकमा मुख्य कार्यालय रहेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले कर्जाको ब्याजदर घटाएको छ । संस्थाले आज (साउन १४)बाट लागु हुनेगरी कर्जाको ब्याजदर घटाएको हो ।
नयाँ ब्याजदर अनुसार अब सदस्यले १३ प्रतिशत बार्षिक ब्यादरमै विभिन्न शिर्षका कर्जा पाउने भएका छन् । संस्थाले पशुपालक कर्जा सबैभन्दा सस्तो ब्याजदर निर्धारण गरेको छ । यस कर्जामा सदस्यले मासिक साँवा ब्याज तिर्दा १३ प्रतिशत ब्याजदरमा कर्जा पाउने छन् ।
संस्थाले कृषि कर्जा १४ प्रतिशत, घरजग्गा कर्जा १५ प्रतिशत, औद्योगिक कर्जा १५ प्रतिशत, ब्यापारिक कर्जा १५ प्रतिशत कायम गरेको छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
समस्याग्रस्त सहकारीको बचत फिर्ता र ऋण असुलीको काम एकसाथ अगाडि बढाउँछौं: मन्त्री रावल
१६ बैशाख २०८३, बुधबार
राष्ट्रिय सहकारी बैंकको निर्वाचन जेठ ९ गते, निर्वाचन कार्यतालिका केही दिनमा
१६ बैशाख २०८३, बुधबार
तेस्रो वार्षिकोत्सवमा आईस्मार्टको विशेष अफर सार्वजनिक
१४ बैशाख २०८३, सोमबार