पाँच महिना नपुग्दै सहकारी मन्त्रालयका सचिव फेरिए, टेकनारायण पाण्डे नयाँ सचिव
२०७७ साउन ६, मङ्गलबार
काठमाडौं, ६ साउन
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव केदार न्यौपाने सरुवा हुनुभएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उहाँलाई सरुवा गरेको हो ।
कर्णाली प्रदेशका प्रमुख सचिव टेकनारायण पाण्डेलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको छ।
मन्त्रालयका सचिव केदार न्यौपानेलाई अतिरिक्त समूहमा राखिएको छ।
सहकारी मन्त्रालयमा सचिव न्यौपाने गत फागुन १८ गते मात्र सरुवा हुनुभएको थियो । मन्त्रालयमा हाजिर हुनुभएको पाँच बित्न नपाउँदै पुनः सरुवा हुनुभएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार
राष्ट्रिय सहकारी बैंक २४औँ वर्षमा, सहकारी आन्दोलन सुदृढ बनाउन अटल प्रतिबद्धता
२५ असार २०८३, बिहीबार