बजेटमा सहकारी : नगदरहित कारोबारका लागि प्रोत्साहन
कठमाडौं, १५ जेठ
सरकारले बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरुलाई मर्जरमा लैजाने घोषणा गरेको छ ।
अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुहुँदै सहकारी संस्थाहरुलाई मर्जरमा जानका लागि प्रोत्साहन गरिने बताउनुभयो । साथै, सहकारीमा प्रविधिको प्रयोग गरी नगदरहित कारोबारका लागि पनि प्रोत्साहन गरिने उहाँले जानकारी दिनुभयो ।
बचत तथा ऋणको कारोबार गर्ने सहकारीको संख्या धेरै भएका कारण ठगीका घटनाहरु घट्दै आएको समेत बजेटमा प्रस्तुत भएको छ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार