सुर्यदर्शन साकोसद्वारा खाद्यान्न सहयोग
२०७७ वैशाख ११, बिहिबार
झापा, ११ बैशाख
दमक–६ स्थित सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाले दोस्रो चरणमा विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको छ ।
लकडाउनका कारण समस्यामा परेका बिपन्न परिवारलाई राहत वितरणको लागि दमक नगरपालिकाका प्रत्येक वार्डलाई २५० केजिका दरले चामल, कमल गाउँपालिकालाई ६०० केजि चामल र शिवसताक्षी नगरपालिका लार्इ ६०० केजि चामल हस्तान्तरण गरेको हो ।
केही दिन अघि संस्थाले बेलडागी स्थित भुटानी शरणार्थीलाई खाद्यान्न सहयोग गरेको थियो ।
लकडाउनमा खानेकुराको अभाव सँगै भुटानी शरणार्थी शिविरमा संस्थाले २ हजार ५ सय केजी चामल वितरण संस्थाले गरेको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
आकर्षक तलबसहित ज्योतिपुञ्ज सहकारीमा रोजगारी खुल्यो, ५ जना सहायक आवश्यक
७ श्रावण २०८३, बिहीबार
ऋणीले ऋण नतिरे जमानीकर्ता नै जिम्मेवार, जमानीकर्ताको बैंक खाता समेत रोक्का
७ श्रावण २०८३, बिहीबार
आकर्षक ‘अफर’हरू छोडेर सहकारीमै समर्पित कृष्णकुमार
६ श्रावण २०८३, बुधबार