जेष्ट बचत साताको दुई दिन खुल्ने, घरदैलो सेवा निरन्तर
काठमाडौं : गोंगबुमा मुख्य कार्यालय जेष्ट बचत तथा ऋण सहकारी संस्थाको कार्यालय सातामा दुई दिन खुला हुने भएको छ ।
आईतबार र बुधबार कार्यालय खोली सदस्यलाई सेवा प्रदान गर्ने संस्थाका प्रमुख कार्यकारी सञ्चालक मधुसुदन पाठकले जानकारी दिनुभयो । बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सेवा प्रदान गर्ने छ ।
त्यस्तै सदस्यलाई पर्न सक्ने समस्यालाई मध्येनजर गर्दै संस्थाले घरदैलो सेवा पनि प्रवाह गरिरहेको छ । एक पटकमा ५० हजार रुपैयाँसम्म घरमै पुर्याईदिने व्यवस्था संस्थाले मिलाएको पाठकले बताउनुभयो ।
हेर्नुस् यो भिडियो पनि
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार