रोयल बहुउद्देश्यीय सहकारीको वित्तीय सेवा निरन्तर
२०७६ चैत १९, बुधबार
काठमाडौं ।
काठमाडौंको बसुन्धरामा मुख्य कार्यालय रहेको रोयल बहुउद्देश्यीय सहकारी संस्थाले सदस्यलाई वित्तीय सेवालाई निरन्तरता दिएको छ । संस्थाले दश जना सम्पर्क व्यक्ती तोकि आपत्कालिन सेवा प्रवाह गरिरहेको संस्थाले जनाएको छ । सम्पर्क व्यक्तीमाफर्त सदस्यले आपतकालिन सेवा लिन सक्ने व्यवस्था संस्थाले मिलाएको छ ।
संंस्थाले विश्वब्यापी रुपमा फैलिएको कोभिड–१९ को संक्रमणबाट मानवीय जीवना असर गर्ने भएकोले नेपाल सरकारद्धारा जारी लकडाउन पूर्ण पालना एवं संक्रमण नियन्त्रणलाई ध्यानमा राख्दै सबै सेवा कार्यालयहरु बन्द हुने भएकोले सदस्यहरुलाई घरमै बसेर संस्थाका कर्मचारी मार्फत सेवा लिन आग्रह गरेको हो ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारीमा महिलाको सहभागिता उच्च, तर नेतृत्व तहमा उपस्थिति अझै न्यून
७ असार २०८३, आईतवार
महिला सशक्तीकरणको बलियो आधार सहकारी : मन्त्री पौडेल
६ असार २०८३, शनिबार