नेचुरल सहकारीको एटिएम देशभर निःशुल्क
काठमाडौं, ९ चैत
जोरपाटीमा मुख्य कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारीको एटिएम प्रयोग गर्दा पैसा नलाग्ने भएको छ । विभिन्न बैंक तथा वित्तीय संस्थाको एटिएम मेशिनबाट रकम निकाल्दा पैसा नलाग्ने संस्थाले जनाएको छ ।
संसारभर फैलिएको कोराना भाइरसको सन्त्रासलाई ध्यानमा राख्दै सदस्यहरुलार्इ संक्रमणबाट सुरक्षित राख्न एटिएम सेवा निशुल्क गरेको संस्थाका प्रमुख कार्यकारी सञ्चालक विकल्प पाठकले जानकारी दिनुभयो । यो सेवा चैत्र ९ गतेदेखि २१ गतेसम्मको लागि भएको पाठकले बताउनुभयो ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
आईस्मार्ट चौथो वर्षमा प्रवेश, थप तीन गुणा फिचरसहित भर्सन २.० सार्वजनिक
१८ बैशाख २०८३, शुक्रबार
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सहकारी अध्यादेश जारी
१७ बैशाख २०८३, बिहीबार
समस्याग्रस्त सहकारीको बचत फिर्ता र ऋण असुलीको काम एकसाथ अगाडि बढाउँछौं: मन्त्री रावल
१६ बैशाख २०८३, बुधबार