सहकारीको सम्पूर्ण कारोबार बन्द
रुपन्देही, ८ चैत
तिलोत्तमा नगरपालिका ५ मणिग्राममा रहेको रामवन बचत तथा ऋण सहकारी संस्था बन्द गरिएको छ ।
सरकारले कोरोनाको प्रकोपबाट जोगिन सावधानी अपनाउन अपिल गरेपछि संस्था बन्द गरिएको हो । संस्थाले सुचना जारी गर्दै चैत ९ गतेदेखि १४ गतेसम्मका लागि सम्पूर्ण कारोबार बन्द गरेको हो ।
कोरोनाको सम्भावित जोखिम नियन्त्रणको लागि सचेतता अपनाउन संस्थाको कारोबार बन्द गरिएको संस्थाले जनाएको छ । यस अवधिमा बुझाउनु पर्ने बचत, साँवा र ब्याज रकममा अतिरिक्त शुल्क नलाग्ने संस्थाका अध्यक्ष बाबुराम भण्डारीले बताउनुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
समस्याग्रस्त सहकारीका मात्रै होइन, अभियान सुधारका लागि अध्यादेश ल्याएका हौं: सचिव भुजेल
२५ बैशाख २०८३, शुक्रबार
नेचुरल सहकारीले मनायो स्थापना दिवस, डिजिटल लेन्डिङ सेवा सुरु
२४ बैशाख २०८३, बिहीबार
१९औँ स्थापना दिवसमा नेचुरल सहकारीको १९ प्रतिवद्धता
२४ बैशाख २०८३, बिहीबार