पोखराको अर्को सहकारीको बोल्ड डिसिजन : ३ महिना सम्मको ब्याज मिनाहा
२०७६ चैत ७, शुक्रबार
पोखरा, ७ चैत ।
पोखराको न्युरोडमा रहेको सञ्चार बचत तथा ऋण सहकारी संस्थाले व्यावसायिक कर्जामा लाग्ने व्याज मिनाहा गर्ने निर्णय गरेको छ ।
कोरोना भाइरस संक्रमणको त्रासका कारण व्यवसाय धरासायी भएपछि सहकारीले कर्जाको अवस्था हेरी ३ महिनासम्मको व्याज हिनाहा गर्ने निर्णय गरेको हो ।
यसका साथै संस्थाले विश्वव्यापी फैलिएको कोरोना भाइरसको सचेतना अभियान सञ्चालन गरेको छ । जनचेतना फैलाउँदै सदस्यहरुलाई सेनिटाइजर र मास्क वितरण सुरु गरेको अध्यक्ष विनोद ढुंगानाले जानकारी दिनुभयो ।
शुक्रबार बसेको सञ्चालक समितिको बैठकले कोरोना सचेतना अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । शुक्रबार पहिलो दिन ५० जना सदस्यलाई सेनिटाइजर र मास्क वितरण गरिएको छ ।
यो पनि पढ्नुहोस्
कोरोना प्रभाव : सुनौलो साकोसको बोल्ड डिसिजन, घटायो २ प्रतिशत कर्जाको ब्याजदर
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
नवजीवन सहकारीको अध्यक्षमा गोपालराज पाठक विजयी
११ जेष्ठ २०८३, सोमबार
राष्ट्रिय सहकारी बैंकद्वारा दुवै समितिको निर्वाचन परिणाम घोषणा, यस्तो बन्यो नयाँ टीम
१० जेष्ठ २०८३, आईतवार
सहकारी क्षेत्रमै न्यून ब्याजदरमा मनकामना साकोसको ऋण योजना
८ जेष्ठ २०८३, शुक्रबार