सदस्यलाई कोरोना बारे जनचेतना र माक्स बाढ्न सचिव न्यौपानेको आग्रह
काठमाडौं, ६ चैत
विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) को बारेमा आफ्ना सदस्यहरुलाई जनचेतना फैलाउन सहकारी मन्त्रालयका सचिव केदार न्यौपानेले आग्रह गर्नुभएको छ ।
कोभिड १९ रोकथाम, सामधानी लगायतको विषयमा आफ्ना सदस्यलाई यथा सक्दो छिटो जानकारी गराउनु पर्ने बताउनुभयो । ‘सहकारी संस्थाको मुख्य जिम्मेवारी यस बारे जनचेतना फैलाउनु हो’, उहाँले भन्नुभयो, ‘स्यानिटाइजर, माक्स लगायतका सामग्री सदस्यहरुलाई बाढ्नु पर्दछ ।’
सहकारीहरु मिलेर क्वारेनटाइन समेत निमार्ण गर्न सकिने उहाँले बताउनुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
आईस्मार्ट चौथो वर्षमा प्रवेश, थप तीन गुणा फिचरसहित भर्सन २.० सार्वजनिक
१८ बैशाख २०८३, शुक्रबार
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सहकारी अध्यादेश जारी
१७ बैशाख २०८३, बिहीबार
समस्याग्रस्त सहकारीको बचत फिर्ता र ऋण असुलीको काम एकसाथ अगाडि बढाउँछौं: मन्त्री रावल
१६ बैशाख २०८३, बुधबार