तीन वटा प्रदेश संघ दर्ता प्रकृया अघि बढ्यो
२०७६ चैत ६, बिहिबार
काठमाडौं, ६ चैत
बागमती प्रदेशमा तीन वटा संघ दर्ता प्रकृया अघि बढेको छ । प्रदेश सहकारी संघ, बचत संघ र कृषि संघ गरी तीन वटा संघ दर्ता प्रकृया अघि बढेको हो ।
बागमती प्रदेश भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले तीन वटै संघ दर्ता प्रकृया अघि बढाएको हो । मन्त्रालयले तीन वटै संघ दर्ताको टिप्पणी समेत उठाईसकेको छ । मन्त्रालय स्रोतका अनुसार तीन वटै संघ दर्ता गरी एकै पटक प्रमाणपत्र हस्तान्तरण गर्ने तयारी गरिएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले संघ दर्ताको प्रमाणपत्र हस्तान्तरण गर्ने तयारी गरिएको छ । संघ दर्ताको लागि केही महिना अघि प्रकृया थालेको प्रस्तावित प्रदेश बचत संघका अध्यक्ष उद्दव सापकोटाले जानकारी दिनुभयो । केही हप्तामै संघ दर्ता हुने आश्वासन मन्त्रीले दिएको सापकोटाले जानकारी दिनुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
आकर्षक तलबसहित ज्योतिपुञ्ज सहकारीमा रोजगारी खुल्यो, ५ जना सहायक आवश्यक
७ श्रावण २०८३, बिहीबार
ऋणीले ऋण नतिरे जमानीकर्ता नै जिम्मेवार, जमानीकर्ताको बैंक खाता समेत रोक्का
७ श्रावण २०८३, बिहीबार
आकर्षक ‘अफर’हरू छोडेर सहकारीमै समर्पित कृष्णकुमार
६ श्रावण २०८३, बुधबार