सदस्यलाई कसरी खुसी र सन्तुष्ट बनाउने ?
२०७६ फागुन ७, बुधबार
सहकारी संस्थाको अन्तिम लक्ष्य भनेको यसका सदस्य समुदायका खुसी र सन्तुष्टी हो । वित्तिय तथा अन्य गैर वित्तिय कृयाकलापहरुमा सदस्यहरुलाई सहभागी गराउँदै सुखी र समृद्ध जीवन व्यतित गर्नको लागि विभिन्न समाधानहरु दिन सक्नु सदस्य सन्तुष्टीको उपाय हुन् । सदस्यहरुलाई खुसी र सन्तृष्ट बनाउन संस्थाले निम्न कुराहरुमा ध्यान दिनु पर्दछ ।
(चन्द्रागिरि साकोस थानकोटका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठको सदस्यलाई खुसी र सन्तुष्ट बनाउने चार टिप्स)
१) संस्थामा नयाँ सदस्यहरु थप गर्ने मात्र नभएर प्रवेश भईसकेका सदस्यहरुलाई लामो समय सक्रिय बनाउन सदस्य सम्बन्ध व्यवस्थापनका रणनीतिहरु तयार पारी लागु गर्ने ।
२) सदस्यको हरेक वित्तिय जीवनचक्रको लागि उपयुक्त वस्तु तथा सेवाको विकास गर्ने ।
३) सदस्यको जीवनलाई समृद्ध बनाउने वस्तु तथा सेवा र योजनाहरु बनाई लागु गर्ने ।
४) सदस्य सम्बन्ध विकास, विस्तार र सेवाको गुणस्तर सम्बन्धि कार्यक्रमहरु लागु गर्ने ।
कृष्णकुमार श्रेष्ठको यो लेख पनि पढ्नुहोस् !
सहकारीको भविष्यः दिगो संस्था र समृद्ध सदस्य

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सदस्यका गुनासा, सुझाव तथा सल्लाह संकलन गर्दै राष्ट्रिय सहकारी बैंक
११ असार २०८३, बिहीबार
राष्ट्रिय सहकारी बैंकमा विज्ञ सञ्चालक बन्न अवसर, आवेदन खुला
११ असार २०८३, बिहीबार