राष्ट्रिय सहकारी महासंघको अध्यक्षमा मिनराज कंडेल
काठमाडौं, २४ पुष ।
राष्ट्रिय सहकारी महासंघको २७ औ वार्षिक साधारणसभाबाट मिनराज कंडेल सर्वसम्मत भएका छन् ।
त्यस्तै वरिषठ उपाध्यक्षमा ओमदेवी मल्ल तथा कर्णाली प्रदेशबाट सञ्चालक पदमा सर्वसम्मत टिका बुढाथोकी भएका छन् ।
निर्वाचनकाे लागि नेकपा र कांग्रेसकाे गठबन्धन बनेकाे छ । कांग्रेसले उपाध्यक्षसहित ६ सिट पाएकाे छ । सञ्चालक समिति र लेखा समिति गरी २३ सदस्यीय पद रहेकाे छ । गठबन्धन र स्वतन्त्र उम्मेदवारबीच भाेली (२५ गते) निर्वाचन हुँदै छ । भाेली बिहान १० बजे सम्म उम्मेदवारी फि्ता लिने समय रहेकाे छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार
