५ असार २०८३, शुक्रबार

पत्रकार हुमागाईलाई ‘सहकारी बैंक पुरस्कार’

२०७६ पुष ३, बिहिबार
पत्रकार हुमागाईलाई ‘सहकारी बैंक पुरस्कार’

काठमाडौं, ३ पुस ।आर्थिक पत्रकार यादव हुमागाई ‘राष्ट्रिय सहकारी बैंक पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत भएका छन् ।

राष्ट्रिय सहकारी बैंकको १६ औं वार्षिक साधारणसभाको अवसरमा अर्थमन्त्री युवराज खतिवडाबाट हुमागाई पुरस्कृत भएका हुन् ।

एक दशकदेखि आर्थिक पत्रकारितामा क्रियाशिल हुमागाई कारोबार दैनिकमा आवद्ध छन् ।

सहकारी क्षेत्रको समाचार संकलन र सम्प्रेषणमा उल्लेखनीय योगदान गरी सहकारी विकास, प्रवद्र्धन र सामाजिक रुपान्तरणमा पु¥याएको योगदानको उच्च मुल्यांकन गर्दै बैंकले सम्मान तथा पुरस्कृत गरेको हो ।

अभिलेख

लोकप्रिय