नेपाल भ्रमण वर्ष सफल बनाउन शिखर सहकारीको अभियान
बिर्तामोड, १६ मंसिर ।
झापाको बिर्तामोड–५ स्थित शिखर बचत तथा ऋण सहकारी संस्थाले नेपाल भ्रमण वर्ष सन् २०२० सफल बनाउन अभियान चलाएको छ ।
संस्थाले आफ्नो–आफ्नो ठाँउको प्रवर्धन गर्नको लागि सहकारीका सेयर सदस्य, कर्मचारी, संचालक लगायत झापावासीलाई अनुरोध गरेको छ ।
संस्थाले झापा जिल्लाको धार्मिक, साँस्कृतिक तथा पर्यटकीय ठाँउको सुची समेत सार्वजनिक गरेको छ ।
अर्जुनधाराधाम, जामुनखाडी, सालबारी, कचनकवल, विराटपोखर, दोमुखा लगायत क्षेत्रको प्रवर्धन समेत गरेको छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार