सहकारीबाट ऋण लिँदा यी कुरामा विचार पुर्याउनुस् है !
– ऋण लिंदा संस्थाको सम्पूर्ण नियमहरु सदस्य र संस्था दुबै पक्ष बीच भएको लिखित शर्तको आधारमा मात्र लिनुहोस् ।
– तमसुकमा उल्लेख गरिएका विषयहरुमा सचेत हुनुहोस् ।
– धितोको रुपमा राखिएको घर, जग्गा संस्थाको नाममा मात्र दृष्टिबन्धक गराउनुहोस । अन्य कुनै पनि ब्यक्तिको नाममा दृष्टिबन्धक वा नामसारी गराई ऋण लिने काम नगर्नुहोस् ।
– पूर्व ऋणीसंग पनि संस्थाको ऋण सेवाको बारेमा बुझेर ऋण लिने गर्नुहोस् ।
– ऋण लिंदा संस्थासंग सबै लिखित आदिकारिक शर्त अनुसार मात्र लिनुहोस् ।
– कुनै अन्य व्यक्तिको नाममा ऋणको साँवा तथा व्याज भुक्तानी गर्ने नगर्नुहोस् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार
सहकारीका सदस्यलाई खुसीको खबर, आईस्मार्टले ल्यायो कार्डबिनै एटीएम मेसिनबाट नगद झिक्ने सुविधा
२७ आश्विन २०८३, मंगलवार