कर्जा असुली न्यायाधिकरणका अध्यक्ष र सदस्य पदमुक्त
२०८३ असोज ६, मङ्गलबार
काठमाडौं : कर्जा असुली न्यायाधिकरणका अध्यक्ष र सदस्य पदमुक्त भएका छन्। सरकारले सहकारी नियमावली संशोधन गरी अध्यक्ष र सदस्य पदमुक्त गरेको हो। सहकारी (पहिलो संशोधन) नियमावली २०८३ नेपाल राजपत्रमा असोज ५ गते प्रकाशित भएको छ ।
सहकारी नियमावलीको नियम ४२ को उपनियम (४) थप गरी पदमुक्त गरेको हो । उपनियम (४) मा भनिएको छ, ‘उपनियम (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि संवत् २०८२ चैत्र १२ गते भन्दा अगाडि नियुक्त भई बहालमा रहेका अध्यक्ष तथा सदस्य यो उपनियम प्रारम्भ भएपछि स्वतः पदमुक्त हुनेछन् ।’
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
असोजभित्र सहकारीको इजाजतपत्र नवीकरण गर्नुपर्ने, दुई वर्ष छुटे स्वतः खारेज
६ आश्विन २०८३, मंगलवार
कर्जा असुली न्यायाधिकरणका अध्यक्ष र सदस्य पदमुक्त
६ आश्विन २०८३, मंगलवार
सहकारीमा समर्पित तीन दशक : नेतृत्वमा बनाएको अलग पहिचान
६ आश्विन २०८३, मंगलवार