सहकारी नियमन प्राधिकरणको सदस्यमा सीए विनोद फुयाँल नियुक्त
काठमाडौं : राष्ट्रिय सहकारी नियमन प्राधिकरणको सदस्य (चार्टर्ड एकाउन्टेन्ट) मा विनोद फुयाँल नियुक्त भएका छन्। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मन्त्री स्तरीय निर्णयबाट फुयाँल सदस्य नियुक्त भएका हुन्।
मन्त्रालयले काठमाडौं महानगरपालिका ६, मनोहरा निवासी फुयाँललाई सहकारी ऐन, २०७४ को दफा १०३ग को उपदफा (१) को खण्ड (ङ) बमोजिम प्राधिकरणको सदस्यमा ४ वर्षका लागि नियुक्त गरेको हो।
हाल प्राधिकरणको अध्यक्षको जिम्मेवारी भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन सचिव मदन भुजेलले सम्हालिरहेका छन्।
प्राधिकरणमा अब अध्यक्षसहित थप एक सदस्य (विज्ञ सदस्य) नियुक्त गर्न बाँकी छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बुडोल सामुदायिक साकोसको साधारण सभामा ५९.४२% सदस्य उपस्थित, ६% लाभांश पारित
२६ आश्विन २०८३, सोमबार
सहकारीका समस्या समाधानदेखि नीतिगत सुधारसम्मका सुझाव महासंघद्वारा मन्त्रीसमक्ष पेस
२६ आश्विन २०८३, सोमबार
सिनर्जी टेकको रयापिड टेकसँग साझेदारी, आफ्नै प्लेटफर्मबाटै बैंकिङ सेवा
२६ आश्विन २०८३, सोमबार