९ वैशाख २०८३, बुधबार

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य, सदस्यहरुमा सिम्खडा र शाक्य

२०८३ वैशाख ९, बुधबार
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य, सदस्यहरुमा सिम्खडा र शाक्य

काठमाडौं :  नेपाल सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य (प्युठान) लाई नियुक्त गरेको छ।

मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले आचार्यलाई मस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा नियुक्त गरेको हो।

त्यसैगरी समिति सदस्यहरुमा नवराज सिम्खडा (धादिङ) र रोशनबहादुर शाक्य (ललितपुर) लाई मनोनयन गर्ने निर्णय पनि गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी गराउनुभयो ।

अभिलेख

लोकप्रिय