सात साकोसले पायो प्रोबेसन ब्राण्ड
२०८२ पुष ४, शुक्रबार
काठमाडौं : सात वटा बचत तथा ऋण सहकारी संस्थाले पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम (प्रोबेशन) ब्राण्ड प्राप्त गर्न सफल भएका छन् ।
बचत तथा ऋण सहकारी संस्था स्तरीकरण कार्यक्रमअन्तर्गत नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्सकून) ले आर्थिक वर्ष २०८१/८२ का लागि प्रोबेसन ब्राण्ड प्राप्त गर्ने संस्थाहरू घोषणा गरेको हो ।
यस वर्ष ग्रामीण साकोस सल्यान, ज्ञानज्योती महिला उत्थान साकोस काठमाडौं, जनसेवा साकोस कास्की, लोककल्याणकारी साकोस चितवन, स्वस्तिक साकोस सर्लाही, ठेचो महिला जागरण साकोस ललितपुर र विजय फुलबारी साकोस प्युठान ले प्रोबेसन ब्राण्ड प्राप्त गरेका छन् ।
नेफ्सकूनको ३४औँ वार्षिक साधारण सभा अवसरमा शुक्रबार ब्राण्ड प्राप्त गर्ने संस्थाहरूलाई औपचारिक रूपमा प्लेग वितरण गरिएको हो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी पीडितलाई न्याय दिलाउन बचत फिर्ता अभियानको शुभारम्भ: मुख्यमन्त्री बानियाँ
३० असार २०८३, मंगलवार
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार