१७ माघ २०८२, शनिवार

नेफ्स्कूनका सञ्चालकहरु भोलेन्टियर हुन् भन्ने महशुस हुनुपर्छ: प्रकाश पोखरेल

२०८२ साउन २६, सोमबार
नेफ्स्कूनका सञ्चालकहरु भोलेन्टियर हुन् भन्ने महशुस हुनुपर्छ: प्रकाश पोखरेल

देशभरका बचत तथा ऋण सहकारीहरुको एकमात्र छाता संघ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ३८औं स्थापना दिवसको पूर्व सन्ध्यामा छ । २०४५ साल साउन ३२ गते स्थापना भएको नेफ्स्कूनले केही दिनमा ३७ औं वर्षको इतिहास पूरा गर्दैछ । यसै सन्दर्भमा पूर्व प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलसँग गरिएको संवाद ।

 

अभिलेख

लोकप्रिय