१७ माघ २०८२, शनिवार

त्यो बेलाको नेफ्स्कून र अहिलेको नेफ्स्कून !

२०८२ साउन २५, आईतवार
त्यो बेलाको नेफ्स्कून र अहिलेको नेफ्स्कून !

देशभरका बचत तथा ऋण सहकारीहरुको एकमात्र छाता संघ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ३८औं स्थापना दिवसको पूर्व सन्ध्यामा छ । २०४५ साल साउन ३२ गते स्थापना भएको नेफ्स्कूनले केही दिनमा ३७ औं वर्षको इतिहास पूरा गर्दैछ । आफ्नो उर्जाशिल समय नेफ्स्कूनका बिताएका पूर्व कायम मुकायम प्रमुख कार्यकारी अधिकृत शिव अधिकारीसँग गरिएको भिडियो संवाद ।

 

अभिलेख

लोकप्रिय